
Soch (सोच): एउटा आत्मविश्वास - Paperback
Pay over time for orders over $35.00 with
Offers & Perks
Earn 16 points with this purchase
Added to your rewards balance after checkout.
100 points welcome bonus
Create an account and start with extra points.
जिन्दगीभर आशावादी भएर बाँच्ने सकारात्मक सोच नै कर्ण शाक्यको शक्तिको स्रोत हो । र उनको खाटी परिचय पनि ।
-भैरव रिसाल
मैले एकै समयमा सुरूदेखि अन्त्यसम्म पढेका थोरैमध्ये हुन पुग्यो, यो पुस्तक । यो पुस्तक तिनका लागि वरदान हुनेछ, जसले टुँडीखेल वरिपरिलाई नै संसार देखे-बुझेका छन् ।-
जगदीश घिमिरे
व्यक्तिलाई दुःखबाट उठ्न र आँसुलाई शक्तिमा बदल्न उनको अनुभवले सिकाएको छ । सफल व्यक्तिले जिन्दगीभर गरेको अनुभवको सार पनि हो, यो पुस्तक ।
-गुणराज लुइँटेल
देशको वर्तमान स्थितिबाट दिक्क भएर अब नेपाल सिद्धियो, बिग्रियो भनेर नकारात्मक दृष्टिले हेर्नेहरूलाई सोच एउटा औषधि हुन सक्छ ।
-दुर्गानाथ शर्मा
Free shipping on orders over $75. Standard shipping takes 3-7 business days. Returns accepted within 30 days of purchase.
