
सलह (Salaha) - Paperback
Pay over time for orders over $35.00 with
Offers & Perks
Earn 22 points with this purchase
Added to your rewards balance after checkout.
100 points welcome bonus
Create an account and start with extra points.
साहित्यमा स्थापित नाम हो, श्रवण मुकारुङ । चार दशक लामो उनको रचनाकर्मले सांस्कृतिक, सामाजिक, राजनीतिक चेतनालाई सधैँ नेतृत्व गरिरहेको हुन्छ । जनआन्दोलन २०६२-६३ ताका सृजित कविता 'बिसे नगर्चीको बयान' त्यसकै एउटा दृष्टान्त हो ।
उपन्यासकी मूल पात्र नायुमा र तिनका सहपात्रमार्फत सुन्दर कथा उनेका छन्, लेखकले । काव्यिक कथनशैली र भाषाको मृदुलताले सलह विशिष्ट बनेको छ । आकाशमा उड़ने सलह अँध्यारो अँगाल्दै आउँछ तर यो सलह उज्यालो उघार्दै तपाईंको हातमा आइपुगेको छ ।
Free shipping on orders over $75. Standard shipping takes 3-7 business days. Eligible items may be returned within 30 days of delivery. Conditions apply.
