
पृथ्वीनारायण शाह (Prithvi Narayan Shah) - Paperback
Pay over time for orders over $35.00 with
Offers & Perks
Earn 12 points with this purchase
Added to your rewards balance after checkout.
100 points welcome bonus
Create an account and start with extra points.
झण्डै आधा शताब्दी लगाएर पृथ्वीनारायण शाहबारे गरेका खोजी।
'पृथ्वीनारायण शाहमा 'इतिहासको चेतना', 'पृथ्वीनारायण शाह पहिले नायक, अनि प्रतिनायक, अहिले नायकदेशीय', 'एकीकरण दिवस कहिले ?', 'के पृथ्वीनारायण शाहको उपदेश नकली हो ?', 'पृथ्वीनारायण शाहको उपदेशको औचित्य', 'आज्ञापत्र, उपदेश र राजविधानसार', 'जर्ज किन्लकको डायरी', 'पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूका नाक काटे कि काटेनन् ?', 'नाकाबन्दी र पृथ्वीनारायण शाह', 'काठमाडौंमा द्यौभाजू र पृथ्वीनारायण शाह', 'भक्तपुर विजयको प्रत्यक्ष वर्णन' जस्ता शीर्षक पुस्तकमा छन् । यसबाहेक पृथ्वीनारायण शाहले आफू दिवंगत हुनु केहीअघि आफ्ना भाइभारदारबीच नुवाकोट दरबारमा गरेको भाषण अर्थात् चल्तीको भाषामा दिव्योपदेशको सम्पूर्ण पानाको फोटो तथा पूर्णपाठ पनि पुस्तकमा समेटिएको छ ।
Free shipping on orders over $75. Standard shipping takes 3-7 business days. Returns accepted within 30 days of purchase.
