Surprise Castle
Mohandas (मोहनदास)

Mohandas (मोहनदास) - Paperback

$10.99
Quantity
01

Pay over time for orders over $35.00 with

Offers & Perks

Earn 10 points with this purchase

Added to your rewards balance after checkout.

100 points welcome bonus

Create an account and start with extra points.

Join now
Availability:In StockContributor:Uday PrakashPublish date:1/1/2006Pages:110
Languages:NepaliPublisher:FineprintISBN-13:9789937665193ISBN-10:9937665191UPC:9789937665193Book Category:FictionBook Subcategory:Cultural Heritage, Literary, PoliticalSize:7.00 x 4.37 x 0.30 inchesWeight:0.118Product ID:SCT28QGPE3

एउटा जेहेन्दार र प्रतिभाशाली युवाको कथा हो- मोहनदास । वर्षौं प्रयास गर्दा पनि जागिर पाउन नसकेपछि आफ्नै गाउँ फर्किएर खेती गरिरहेको मोहनदासले एक दिन थाहा पाउँछ, उसको शैक्षिक प्रमाणपत्रका आधारमा उसैको नाम धारण गरेर अरु कसैले नै उसको जागिर खाइरहेको छ । त्यसपछि सुरु हुन्छ उसको लडाइँ- आफूले पाउनु पर्ने जागिर, आफ्नो नाम र प्रमाणपत्रको अधिकारको लडाइँ । यस लडाइँमा के ऊ सफल हुन्छ ?

सन् २००६ मा प्रकाशित मोहनदासका लागि उदय प्रकाशले भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए । थुप्रै भाषामा अनूदित उनको यस लघुउपन्यासमाथि चलचित्र पनि बनेको छ ।

'मोहनदास हरेक ठाउँ जान्थ्यो । लिखितमा त उसको नाम सबै ठाउँमा पहिलो नम्बरमा आउँथ्यो तर अन्तर्वार्तामा फालिन्थ्यो । र, उसले पाउनुपर्ने जागिर कुनै आठ-दस कक्षा पास वा बीएमा तेस्रो या दोस्रो डिभिजन ल्याएकाले प्राप्त गर्थे । प्रायः ती सबै जागिर पाउनेहरुसँग कसै न कसैको सिफारिस हुन्थ्यो । हरेक जागिर पाउनेवाला कुनै न कुनै हाकिम, नेता या ठूलो मान्छेको ज्वाई, छोरो, भतिज, भान्जो वा केही नभए 'चापलुसीवाज' हुन्थ्यो । मोहनदास हरेक पटक असफल भएर फर्किन्थ्यो । तर, उसले आश मार

Languages:NepaliPublisher:FineprintISBN-13:9789937665193ISBN-10:9937665191UPC:9789937665193Book Category:FictionBook Subcategory:Cultural Heritage, Literary, PoliticalSize:7.00 x 4.37 x 0.30 inchesWeight:0.118Product ID:SCT28QGPE3
Publisher: Fineprint

Contributor(s)

Uday Prakash

Free shipping on orders over $75. Standard shipping takes 3-7 business days. Eligible items may be returned within 30 days of delivery. Conditions apply.