Surprise Castle
जटिल काम पहिले गरौं (Do The Hard Things First - Nepali

जटिल काम पहिले गरौं (Do The Hard Things First - Nepali - Paperback

$18.99
$19.99
-5%
Quantity
01

Pay over time for orders over $35.00 with

Offers & Perks

Earn 18 points with this purchase

Added to your rewards balance after checkout.

100 points welcome bonus

Create an account and start with extra points.

Join now
Availability:In StockContributor:Scott Allen, Keshav Raj PandeyPublish date:12/12/2024Pages:218
Languages:NepaliPublisher:Sanage Publishing House LlpISBN-13:9789362054203ISBN-10:9362054205UPC:9789362054203Book Category:Business & EconomicsBook Subcategory:Time ManagementSize:9.00 x 6.00 x 0.50 inchesWeight:0.3Product ID:SCMN7F4Y6Y
किन गरि टोपल्ने बानी एउटा ढाँचा बन्दछ ? यो ढाँचाले परिणाममा प्रभाव पार्दछ अनि प्रायजसो 'भिन्नै दिन गरौंला' भन्ने दर्शनमा परिवर्तित हुन जान्छ ।उसो भए यो ढाँचा अथवा दर्शनका चपेटबाट कसरी बाहिर निस्कने त ? यही बानीको इनर-इञ्जिनियरिङ गर्दछ स्कट एलनको पुस्तक- 'जटिल सजिलो काम पहिले गरौं' । ..........यो बानीलाई कसरी सकारात्मक परिणाममा परिणत गर्नुपर्दछ... । यस्तै थुप्रै जानकारि एलन स्कट आफ्नो किताबमा दिई रहेका छन्। एलनले पहिले आँफूमा यसको प्रयोग गरे, पुनः उनले आँफूसँग जुडेका मान्छेमा यसको प्रयोग गरे अनि जब उनी आश्वस्त भए तब उनले यसलाई एउटा पुस्तकको रूप दिए ।एलनका अनुसार व्यक्ति सफलतादेखि डराउदछ, कारण सफलताले आँफूसँगै थुप्रै जिम्मेवारी लिएर आउँदछ । त्यसकारण उ सफल बनिने कर्म गर्नुका साटो कम्ति महत्वपूर्ण काम गर्दछ, अनि धेरै महत्वपूर्ण कामलाई समयको अभावले गर्दा गर्न भ्याएन भन्दै पन्छाउछ।

Languages:NepaliPublisher:Sanage Publishing House LlpISBN-13:9789362054203ISBN-10:9362054205UPC:9789362054203Book Category:Business & EconomicsBook Subcategory:Time ManagementSize:9.00 x 6.00 x 0.50 inchesWeight:0.3Product ID:SCMN7F4Y6Y
Allen, Scott: - "स्कट एलन व्यक्तिगत विकाश एवम् आत्मविकाशका क्षेत्रमा लेखिएका 25 भन्दा बढि अन्तराष्ट्रिय बेस्टसेलिङ पुस्तकका लेखक हुन् । उनका किताब विभिन्न देशका सात भाषामा इतिपूर्व प्रकाशित भइसकेका छन् । उनी प्रख्यात 'फेल बिग', 'अनढिफेटेड' अनि 'डू द हार्ड थिङ्गस फर्स्ट' का लेखक हुन् । उनी जापानमा एकजाना पूर्व कर्पोरेट बिजनेस ट्रेनर अनि ट्रान्सफार्मेशनल माइन्डसेट (रूपान्तरित मानसिकता) का रणनीतिकारका रूपमा कार्यरत थिए। यस अवधिमा स्कटले आत्म-निपुणता अनि नेतृत्व तालिमका क्षेत्रमा शोध एवम् निर्देशात्मक कोचिङमा दस हजारभन्दा बढि घन्टा समय दिएका थिए । शिक्षणका लागि अविश्वनीय चाहना राख्ने स्कट एलन, संसारभरिका मान्छेमा प्रमुख लाइफ स्किलको बुनियादी ढाँचा निर्माण गराउन अनि आँफ्नो जीवनको भार आँफै सम्हाल्नलाई प्रेरित गर्दै आएका छन् । यससँगै, स्कट एलन आत्म-सुधारका निरन्तर अनि कहिँलै नसकिने बाटोमा अघि बढनलाई वचनबद्ध छन्। स्कट एलनको बीस बर्षको कसरतद्वारा कुशलतापूर्वक प्रस्तुत गरिएका रणनीतिले तथा आत्म-सशक्तिकरणका आविस्कृत सामग्रीले संसारभरिका मान्छे तथा कर्पोरेट अधिकारी, व्यक्ति अनि थुप्रै व्यवसायीलाई महत्वपूर्ण कौशल सिकाउनाले उनीहरूको जीवनमा नयाँ परिवर्तन ल्याएको छ।"
Publisher: Sanage Publishing House Llp

Free shipping on orders over $75. Standard shipping takes 3-7 business days. Returns accepted within 30 days of purchase.