Surprise Castle
अधुरा क्रान्ति

अधुरा क्रान्ति - Paperback

$15.99
$16.99
-6%
Quantity
01

Pay over time for orders over $35.00 with

Offers & Perks

Earn 15 points with this purchase

Added to your rewards balance after checkout.

100 points welcome bonus

Create an account and start with extra points.

Join now
Availability:In StockContributor:Rajendra MahtoPublish date:4/9/2024Pages:384
Languages:NepaliPublisher:Pine PrakashanISBN-13:9798224075096UPC:9798224075096Book Category:Biography & AutobiographyBook Subcategory:PoliticalSize:8.50 x 5.50 x 0.85 inchesWeight:0.486Product ID:SC90RW8RV0

२०७२ को संविधानले मधेशको आवाजलाई समेट्न सकेन । मधेशमा सदियौँदेखि उठेको विद्रोहका आवाजहरू संविधान जारी गर्ने बेला सँघारमै छुटे । परिणामतः मधेश आन्दोलित भयो । मधेशको माटोमा उठेको पहिचानको आवाजलाई सिंहदरबारको सत्ताले बिटुल्याउन हरसम्भव प्रयास गरिरहृयो । परिवर्तनका हरेक आन्दोलनमा सर्वदा अग्रभागमा रहने मधेश आफ्ना हक, अधिकार र न्यायका लडाइँमा भने सधैँ एक्लो परिरहृयो ।

तर, राजेन्द्र महतो हार मान्न तयार छैनन् । सिंहदरबारले सुन्न नचाहेको आवाजलाई अझ टड्कारो तुल्याउँदै सुषुप्त अवस्थामा पुगेको मधेश विद्रोहलाई पुनः जागृत तुल्याउन नयाँ चरणको आन्दोलनमा छन् । आफ्नो राजनीतिक जीवन र मधेशमा उठेको विद्रोहको समवेत आवाजलाई हृदयबाट पस्किएका महतोको 'अधुरा क्रान्ति' ले मधेशको मनोदशा अझ नजिकबाट बुझ्न सघाउँछ ।

Languages:NepaliPublisher:Pine PrakashanISBN-13:9798224075096UPC:9798224075096Book Category:Biography & AutobiographyBook Subcategory:PoliticalSize:8.50 x 5.50 x 0.85 inchesWeight:0.486Product ID:SC90RW8RV0
Publisher: Pine Prakashan

Contributor(s)

Rajendra Mahto

Free shipping on orders over $75. Standard shipping takes 3-7 business days. Eligible items may be returned within 30 days of delivery. Conditions apply.